हेटौँडाबाट २ सय ७० लिटर घरेलु मदिरा बरामद

५ बैशाख २०७६, बिहीबार १५:४४
Local Madira-Murchunga TV

हेटौँडा, ५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बाट प्रहरीले बिहीबार बिहानै घरेलु मदिरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ६ बजेको समयमा पूर्वपश्चिम लोकमार्गबाट उक्त परिमाणको मदिरा फेला पारेको हो ।

जाँचको क्रममा अबैध तयारी घरेलु मदिरा फेला परेपछि उक्त मदिरालाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय हेटौँडा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*