तामाङ चलचित्र महोत्सवमा तामाङ कलाकारहरुको थरिथरिका पोज (फोटो फिचर)

२ बैशाख २०७६, सोमबार १४:०७

काभ्रे, २ बैशाख । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना भएको ३ दिने तामाङ चलचित्र महोत्सव आईतबार सकिएको छ । तामाङ चलचित्र प्रदर्शनसँगै तामाङ मौलिकता र रितिरिवाजलाई समेत ध्यानमा राखेर आयोजना गरिएको महोत्सव सफल समेत भएको छ । तामाङ चलचित्र संघको मुख्य आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा तामाङ समुदायका विभिन्न गन्यमान्य व्यक्तित्वहरुसहित वरिष्ठदेखि नव कलाकारहरुसम्मको उपस्थिति रहेको थियो । यहाँ हामीले महोत्सवमा उपस्थित भएका तामाङ चलचित्रका हस्तीहरुसहित चर्चित कलाकारहरुको फरक फरक पोजहरु सहितको तस्बिरहरुलाई प्रस्तुत गरेका छौँ । यी तस्बिरहरु तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरसँगै अन्य सदस्यहरु र तामाङ चलचित्रकर्मीहरुको सामाजिक सञ्जालबाट लिएका हौँ । हेरौँ केही सुन्दर पोजहरु–

अध्यक्ष बिकु थोकर

चर्चित नायिका चाँदनी मोक्तान र सञ्चारकर्मी डोल्मा तामाङ

सम्मान ग्रहणपछि चर्चित निर्देशक तथा कलाकार बाबु थिङ सहित तामाङ चलचित्रकर्मीहरु

चर्चित नायिका सुनिता लुङ्वा, सुस्मा मोक्तान, मोडल पुसन लामा सहित अन्य चर्चित कलाकारहरु

चलचित्रको प्रचारप्रसारमा नायिका र नायक

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर सहितको टोली

नायिका सुष्मा मोक्तान सहितको टोली

नायिका सुष्मा मोक्तान सहितको टोली

नायिका सुष्मा मोक्तान सहितको टोली

नायिका सुष्मा मोक्तान सहितको टोली

चर्चित नायक हुत्त सञ्जय लामा र रोशन फ्युबा तामाङ

कलाकार टोली

नायिका सुष्मा मोक्तान

नायिका सुष्मा मोक्तान

नायिका सुष्मा मोक्तान

नायिका सुष्मा मोक्तान

नायिका र नायकको टोली

नायिका र नायकको टोली

नायिका सुष्मा मोक्तानर पुसन लामा

नायिका सुष्मा मोक्तानर पुसन लामासहितको टोली

नायिका सुष्मा मोक्तानर पुसन लामासहितको टोली

नायिका सुष्मा मोक्तानर पुसन लामा

नायिका सुष्मा मोक्तानर पुसन लामा

नायिका सुष्मा मोक्तानर पुसन लामा

चर्चित नायक तथा निर्देशक रोशन फ्युबा सहित नायिका सुष्मा मोक्तान र पुसन लामा

सम्मानमा कलाकार

सम्मानमा कलाकार

चर्चित मोडल पुसन लामा

चर्चित मोडल पुसन लामा

चर्चित मोडल पुसन लामा

चर्चित मोडल पुसन लामा

सम्मानमा कलाकार

महोत्सवमा तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको छ । काभ्रेको रोशी गाउँपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु गरी ५ चलचित्रहरु प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन दुई चलचत्रिहरु प्रदर्शनसँगै ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन पनि चलचित्रलाई प्रदर्शन गरिनुका साथै सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन गरिएको थियो । तेस्रो दिन पनि तामाङ चलचित्र प्रदर्शनका साथै समापन गरिएको आयोजक तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिए ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव भएको हो । समापन कार्यक्रममा तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिएका र्थि भने तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत राखिएको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*