लक्ष्मी स्याङ्तानको नयाँ गीतमा एलिशाको अभिनय

२८ चैत्र २०७५, बिहीबार १३:४४
Laxmi Syangtan-Murchunga TV 1

मकवानपुर, २८ चैत । चर्चित गायिका लक्ष्मी स्याङ्तानको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मन लाग्छ’ बोलको सेलो पपमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार एलिशा राई र रिन्छेन ग्यात्सोले अभिनय गरेका छन् ।

Laxmi Syangtan-Murchunga TV 2
गीतको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । शुसिल न्यौपानेको सम्पादनमा तयार भएको म्यूजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । सुरेन बसेलको कोरियोग्राफीमा तयार भएको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । दुई प्रेमीको रोमान्समा आधारित म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा करिब ३६ हजारभन्दा बढी पटक हेरिएको छ । हेरौँ गीतको म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*