तरण दल मनहरीको अध्यक्षमा स्वतन्त्र उप्रेती

२७ चैत्र २०७५, बुधबार २०:०२
Tarun Dal Manahari-Murchunga TV

मकवानपुर, २७ चैत । पश्चिम मकवानपुरको मनहरीमा स्वतन्त्र उप्रेतीको अध्यक्षतामा नेपाली काँग्रेस निकट तररुण दल मनहरी गाउँ कमिटि गठन भएको छ । उप्रेती अध्यक्ष रहने गरी १५ सदस्ययी तरुढा दल मनहरी गाउँ कमिटि गठन भएको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिए ।

कमिटिको उपाध्यक्षमा रघुनाथ बर्तौला , सचिवमा चन्द्र मणि पाठक , सहसचिवमा हरिशरण शिवाकोटी ,र कोषाध्यक्षमा सिताराम मुक्तान चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पुर्णबहादुर थिङ , विना कुमारी लामा , मिलन थापा मगर , गोबिन्द लुँईटेल , राजकुमार स्याङ्तान, बिर बहादुर रुम्बा , धनबिर प्रजा, नितु मुक्तान र शम्भु लामा रहेका छन् ।

कमिटी गठन कार्यक्रममा जिल्ला स्तरिय नेताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काँगे्रसका मकवानपुर पुर्व सभापति रघु रमण न्यौपाने , जिल्ला प्रवक्ता प्रदिप कोइराला , जिल्ला सचिव बुद्ध लामा , तरण दलका जिल्ला सभापति इश्वर पाठक ,४ नम्बर क्षेत्रिय सभापति लोक मुक्तान तथा तरण ठाकुर तितुङ लगाएतकाको उपस्थिति रहेका थिए ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*