मकवानपुरे करप रुम्बाको पहिलो गीत तयार हुँदै

मकवानपुर, २६ चैत । नेपाल आईडल गायन प्रतियोगिताको प्रभावले गीतसँगीतको क्षेत्रमा पाईला चालेका मकवानपुरका करप रुम्बाको नयाँ सेलो गीत तयार भएको छ । उन केही समयअघि सम्पन्न हेटौँडा आईडलमा समेत स्टेज राउण्डसम्म पुगेका थिए ।
मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका करप रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका छन् । रेकर्डिङ सकिएको गीत अहिले सम्पादनको क्रममा छ । केही समयपछि नै गीत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।
यो पनि हेर्नुहोस्
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो