मकवानपुरे करप रुम्बाको पहिलो गीत तयार हुँदै

२६ चैत्र २०७५, मंगलवार ०७:१४
Karap Rumba-Murchunga TV 1

मकवानपुर, २६ चैत । नेपाल आईडल गायन प्रतियोगिताको प्रभावले गीतसँगीतको क्षेत्रमा पाईला चालेका मकवानपुरका करप रुम्बाको नयाँ सेलो  गीत तयार भएको छ । उन केही समयअघि सम्पन्न हेटौँडा आईडलमा समेत स्टेज राउण्डसम्म पुगेका थिए ।

Karap Rumba-Murchunga TV 2

मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका करप रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका छन् । रेकर्डिङ सकिएको गीत अहिले सम्पादनको क्रममा छ । केही समयपछि नै गीत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।

Karap Rumba-Murchunga TV 3

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*