हेटौँडामा करेन्ट लागेर एकको मृत्यु

२६ चैत्र २०७५, मंगलवार ०६:३६
Current Lagera Mrityu-Murchunga TV

मकवानपुर, २६ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा सोमबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बिरगञ्ज बोरबीका २२ वर्षीय साहेवअली अन्सारीको करेन्ट लागेर दिउँसो ४ बजेको समयमा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको समयमा उनी तिनताप्केमा अवस्थित आरएनसी क्रसर उद्योगमा क्रेनबाट पाईप तान्दै थिए । पाईप तान्ने क्रममा ११ हजार भोल्टेजको विद्युत लाईनमा छोएर उनको मृत्यु भएको बताइएको छ ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*