प्रदेश ३ को नाम ‘नेवाः ताम्सालिङ’ कहिले हुन्छ घोषणा ? (भिडियो)

२४ चैत्र २०७५, आईतवार २१:५४
Featured Video Play Icon

हेटौँडा, २४ चैत । नेवाःताम्सालिङ समन्वय समितिको आयोजनामा २०७५ साल माघ ४ गते हेटौँडामा ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि नागरिक दबाब सभा’ आयोजना गरिएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ फरेष्ट्रिबाट दबाब र्याली सुरु भई बुद्धचोकमा आएर सभामा परिणत भएको थियो । नागरिक दबाब सभामा प्रदेश नम्बर ३ का सांसद तथा पूर्व सांसदहरुले सम्बोधन समेत गरेका थिए । त्यस बाहेक पनि त्यसको केही साता अघि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्न पटक–पटक ज्ञापन पत्र समेत बुझाइएको थियो । सो समयमा के थियो माग ? अनि के भने मुख्यमन्त्री पौडेलले ? हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*