मकवानपुरबाट ताम्सालिङ खबर डटकम सुरु

२१ चैत्र २०७५, बिहीबार १४:३६
Tamsaling Khabar-Murchunga TV

मकवानपुर, २१ चैत । मकवानपुरमा पछिल्लो पटक नयाँ अनलाईन समाचार पोर्टल सञ्चालनमा आएको छ । ग्रेटर ताम्सालिङ मिडिया प्रालिको व्यवस्थापनमा ‘ताम्सालिङ खबर डटकम’ न्यूज पोर्टल सुरु गरिएको हो । मकवानपुरको हेटौँडा ४ शितल महल चोकबाट अनलाईन सञ्चालनको व्यवस्था मिलाइएको छ ।

अनलाईन मिडियाको भिडमा सहि सूचना, सत्यतथ्य समाचार सहित राष्ट्रिय सरोकार संगै आदिवासी जनजाति, उत्पीडित लोप उन्मुख समुदाय प्रति लक्षित गरी यो अनलाइन समाचार पोर्टल सुरु गरिएको अनलाईनका सम्पादक तथा ग्रेटर ताम्सालिङ मिडिया प्रालिका अध्यक्ष दिलबहादुर लामाले जानकारी दिए । ग्रेटर ताम्सालिङ मिडियाले यसअघि नै पहिलो तामाङ अनलाईन रेडियोका रुपमा रेडियो ताम्सालिङ निरन्तर प्रसारण गरिरहेको छ । रेडियोबाट तामाङ गीतसँगीतलाई प्रसारण गर्ने गरिएको छ ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*