सृजना स्याङ्तानको ‘कान्छो’ मा पूर्णिमा र कुमारको जोडी

१६ चैत्र २०७५, शनिबार १७:५४
Purnima Lama Thokar-Murchunga TV

हेटौँडा, १६ चैत । चर्चित गायिका सृजना स्याङ्तानको ‘कान्छो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियोमा चर्चित कलाकार कुमार मोक्तान र पूर्णिमा लामा थोकरको अभिनय रहेको छ । म्यूजिक भिडियोमा पूर्णिमा वेटर र कुमार चर्चित व्यक्तित्वका रुपमा देखिएका छन् ।

दिपेश प्रधानको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले निर्देशन र सम्पादन गरेका छन् । बज्र ङ्यासुरको छायाँकन रहको म्यूजिक भिडियोलाई सुनिल घतानीले कोरियोग्राफ गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १० हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ४ सयभन्दाबढी लाईकहरु गरिएका छन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*