नेपाली युट्युब ट्रेण्डिङमा हिन्दी सिरियलको कब्जा

१३ चैत्र २०७५, बुधबार २१:४३

हेटौँडा, १३ चैत । नेपालमा घर–घरमा हिन्दी सिरियलहरु हेर्ने प्रथा अहिलेसम्म नै कायम छ । तर ईन्टरनेटको पहुँचसँगै यी सिरियलहरु टिभीमा हेर्नुको साटो भिडियो ब्लगिङ साईट युट्युबमा हेर्ने प्रचलन बढेको छ । कुनै समय नेपालमा भारतीय टिभी च्यानलको सिरियलकै कारण विशेष गरी नेपाली महिलाहरु डिप्रेसनको सिकार भएको समाचारहरु पनि छापिएका थिए । तर अहिले त्यस्तो खबर नआएता पनि नेपालमा हिन्दी सिरियलको क्रेज घटेको छैन भन्ने कुरालाई युट्युबमा हिन्दी सिरियलले पाउने भ्यूजका आधारमा विश्लेषण गर्न सकिन्छ ।

यो सामाग्री तयार पार्दाको समयमा नेपाली युट्युब च्यानलको एक नम्बर ट्रेण्डिङमा भारतीय टेलिसिरियल ‘सिलसिला बदल्ते रिश्तोका’ को मार्च २६ को भाग छ । यो सामाग्री तयार पार्दाको समयमा यो भागलाई ५ लाख ४० हजारभन्दा बढी पटक हेरिएको छ । सिरियललाई आईकिङ क्र्याक नामक युट्युब च्यानलले अपलोड गरेको हो । यो कपि भर्सन हो । भिडियोमा ५ हजारभन्दा बढी लाईक गरिएका छन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*