गजल–एक मुठी जहर

६ चैत्र २०७५, बुधबार ०८:२७
Chhabi Giree-Murchunga TV

जान्छौ भनी नआउने भर दिनु मलाई
कति बाँच्छु पिडा सही ठहर दिनु मलाई

आज भन्दा भोलि कम्जोर हुँदै जान्छु म
बाँच्नु भन्दा मर्नु बेस रहर दिनु मलाई

लाखौँ कोशिस गर्दा पनि मरिन भने
दया गरि एक मुठी जहर दिनु मलाई ।

–छवि गिरी, पाँचथर, हाल साउदी अरेबिया

(वि.सं. २०७५ चैत ५ गते रेडियो अनमोल ९० मेगाहर्जको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ मा प्रकाशित गजल)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*