हामी नेपाली कस्तो ?

६ चैत्र २०७५, बुधबार ०८:१६
Sanjay Hami Nepali Kasto-Murchunga TV

हामी नेपाली कस्तो ?
१.बाइक हल्लाएर पेट्रोल थाहा पाउने
२. जिब्रोले चाटेर ब्याट्री कति छ थाहा पाइदिन्छम्
३. ब्याट्री सकिएपछी टोकेर फेरि चलाइदिन्छम्
४. पाइन्ट घाँटिमा नापेर कम्मरको साइज पत्ता लगाइदिन्छम्
५. खाना बनाउंदा कति पानी लाग्छ भनेर औंलाले नापेर पत्ता
लगाइदिन्छम् ।
–सञ्जय

(वि.सं. २०७५ चैत ५ गते रेडियो अनमोल ९० मेगाहर्जको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ मा प्रशारित)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*