अश्लिल युट्युब च्यानल चलाउने हेटौँडाकी परि तामाङसहित ३ जना पक्राउ

६ चैत्र २०७५, बुधबार ०६:४५
Pari tamang-Murchunga TV

हेटौँडा, ६ चैत । ‘फुलचोकी मिडिया’ का नाममा युट्युब च्यानल सञ्चालन गरी अश्लिल अन्तरवार्ता सहितको भिडियो सामाग्री उत्पादन गर्ने ३ जनाई प्रहरीले पक्राउ गरेको छ । ‘मस्ती टक टाईम’ नामक अश्लिल अन्तरवार्ता कार्यक्रम उत्पादन गरेको भन्दै हेटौँडा घरभई काठमाडौँमा बस्दै गरेकी परि तामाङ, राजकुमार कुँवर र लक्ष्मी मोक्तानलाई पक्राउ गरिएको हो ।

आफुलाई मोडल बताउँदै आएकी परि तामाङले अन्तरवार्ताका क्रममा आफु यौनकर्मी युवती भएको र अनेकौँसँग पैसा लिएर यौनसम्बन्ध बनाएको बताएकी थिईन् । उनको ब्वाईफ्रेण्डसँगको अश्लिल भिडियोसमेत केही समय पहिले भाईरल भएको थियो । त्यस्तै कार्यक्रम उत्पादन गर्ने कुँवर र सञ्चालिका मोक्तानले समेत खुलेआम यौनसम्बन्धी अन्तरवार्ता लिने गरेका थिए ।

प्रहरी परिसर काठमाडौंले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको थियो । उनीहरुलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको समेत बुझिएको छ । फुलचोकी मिडिया हाउस प्रालिको नाममा उत्पादित उक्त कार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको अन्तरवार्ता लिने गरिएको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*