हेटौँडाकी राधाको आँखाको नानी संकलन

४ चैत्र २०७५, सोमबार १५:२०

हेटौँडा, ४ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० की स्वर्गीय राधा खतिवडाको आँखाको नानी संकनल गरिएको छ । उनका छोरा राजु खतिवडाले आमा स्वर्गीय राधा खतिवडाको मृत्यु पश्चात उनको आँखा दान गरेको हेटौँडा सामुदायिक आँखा अस्पताल प्रशासनले जानकारी गराएको छ ।

हेटौडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौँडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात हेटौडा २ का सर्गलाल श्रेष्ठ, भीमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाका तेजप्रसाद बर्तौला, बारा घर भई हेटौँडा ९ बस्ने गोपाल सुनवार, हेटौँडा उपमहानगरपालिका वडा नंं २ का मंगलकृष्ण मानन्धर, वडा नं. ५ का गोविन्द पुडासैनी, वडा नं. ९ का श्याम कर्माचार्य, मकवानपुर गढी गाउँपालिकाका प्रेमबहादुर भुजेल, हेटौँडा १० का कृष्णप्रसाद नेपाल र सानुबाबु विष्टको नानी संकलन भई सकेको छ । अन्तिम पटक हेटौडा ४ का सुदिप घिमिरेको नानी संकलन गरीएको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*