मकवानपुरको कुखुरामा बर्ड फ्लू फेला

३० फाल्गुन २०७५, बिहीबार १७:३३
Bird Flu Kukhura-Murchunga TV

हेटौँडा, ३० फागुन । मकवानपुरमा बर्ड फ्लुको संक्रमण भएको पुष्टि भएको छ । मकवानपुरमा किसानले पारेको कुखुरामा बर्ड फ्लू रोग फेला परेको हो । बर्ड फ्लू देखापरेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले आपतकालिन बैठक राखेको बुझिएको छ ।

केही समयअघि हेटौंडाको कमानेमा किसानले पालेको ५ हजार भन्दा बढी कुखुरा मरेको थियो । त्यस समयमा बर्ड फ्लू नभएको दाबी गरिएपनि अहिले आएर पुष्टि सो कुरा प्रमाणित भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि समेत गरेका छन् । किसान कुलप्रसाद चौलागाईंको कुखुराको जाँच गर्दा बर्ड फ्लू देखिएको बताइएको छ ।


(भुगोल न्यूजको सहयोगमा)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*