सारिका लामाले गाईन्–‘माथि माथि सैलुङ्गेमा’ (भिडियो)

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा स्टेज राउण्डमा उत्कृष्ट १२ सम्म पुग्न सफल सारिका लामाले विभिन्न गीत गाएकी थिईन् । उत्कृष्ट १२ पश्चात बाहिरिएकी उनले कुन्ती मोक्तानको ‘माथि माथि सैलुङ्गे’मा गाउँदा उनले दर्शकको राम्रो साथ पाएकी थिईन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ की सारिका सानै देखि गीतसंगीतमा आफ्नो रुचि रहेको बताउँछिन् । विद्यालय तथा विभिन्न स्थानमा हुने प्रतियोगितामा उनले गीत गाउने गरेकी छिन् । केही प्रतियोगितामा जित पनि हासिल गरेकी उनले हेटौँडा आईडलमा आफुले प्रतिभा प्रस्तुत गर्न पाएकोमा खुशी भएको सुनाईन् । हेरौँ उनको प्रस्तुति–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो