सन्तोष लामाको ‘चाईनाको रेलमा’ सन्दिप र ईन्दिरा

२७ फाल्गुन २०७५, सोमबार १७:५८
Santosh lama Indira Joshi Chinako rail-Murchunga TV

हेटौँडा, २७ फागुन । चर्चित गायक सन्तोष लामाको नयाँ गीत यतिखेर चर्चामा छ । सन्तोषको ‘चाईनाको रेल’ बोलको गीतमा अनिल केसीको प्रस्तुति रहेको छ । आफ्नो मन युट्युब च्यानलमार्फत सार्वजनिक गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २७ हजारभन्दा बढी पटक हेरिएको छ भने गीतमा एक हजारभन्दा बढी लाईकहरु गरिएका छन् ।

कृष्ण केसीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ । उदयराज पौडेलले गीतलाई एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार सन्दिप क्षेत्री, क्रिशल क्लज, ईन्दिरा जोशी, मुस्कान रानी र सन्तोष लामालाई फिचरिङ गरिएको छ । सन्दिप क्षेत्री र सन्देशजंग रानाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा क्रिसल क्लजले कोरियोग्राफी गरेका छन् । सुशन प्रजापतिको सिनेम्याटोग्राफी रहेको म्यूजिक भिडियोलाई सन्देशजंग रानाले ईडिट तथा कलरिङ गरेका हुन् । हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*