हेटौँडाका सुरेश तामाङ काठमाडौँमा अलपत्र भेटिए

२६ फाल्गुन २०७५, आईतवार २०:०६
Bewarise Fela-Murchunga TV

हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका एक बालक काठमाडौँमा अलपत्र अवस्थामा फेला परेका छन् । हेटौँडा ४ कर्राका सुरेश थिङ फागुन २६ गते (आज) अन्दाजी साँझ ५ः१८ बजेको समयमा काठमाडौँ उपमहानगरपालिका वडा नम्बर २८ बागबजार सडकमा बेवारिसे अवस्थामा फेला परेका हुन् ।

सडकमा वेवारिसे हिँडीरहेको अवस्थामा कर्रा घर भई हाल काठमाडौँको जोरपाटी फुलारा गुम्बामा बस्ने अन्दाजी ११ वर्षीय तामाङ महानगरीय प्रहरी वृत्त सिँहदरवारको टोलीले फेला पारी बालबालिका खोजतलास केन्द्रमा बुझाएको छ ।

गहुँगोरो वर्ण र उचाई ३ फिट भएका तामाङले रातो ज्याकेट, निलो जिन्स पाईन्ट र निलो चप्पल लगाएका छन् । उनले रातो ब्याक समेत बोकेका छन् । बालकका बारेमा जानकारी लागि उनका आफन्त तथा परिवारजनले ९८५१२८४००१ वा ०१४७७०९९४ मा फोन गर्न आग्रह गरिएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*