भुवन घलानको पहिलो–पहिलो माया (भिडियो)

२४ फाल्गुन २०७५, शुक्रबार २१:३०
Featured Video Play Icon

हेटौँडा, २४ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा मकवानपुरे सञ्चारकर्मी भुवन घलान उत्कृष्ट १२ मा छनौट भएका छन् । उनको गीत सुनेर निर्णायकले दिएको मत र मेला हेर्न आएका दर्शकले उनको लागि गरेको टिकट भोटिङका आधारमा उनी शुक्रबार उत्कृष्ट १२ मा पर्न सफल भएका हुन् । उनले शुक्रबार स्टेजमा ‘पहिलो पहिलो माया’ बोलको गीत गाएर निर्णायक र दर्शकको मन जितेका छन् । उनले आफुलाई भोट गरेर सहयोग गर्ने सबै दर्शक, साथ दिने मिडिया र मिडियाकर्मीका साथै सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

आफ्नो कोड नम्बर १४ रहेको बताउँदै सञ्चारकर्मी घलानले आफुलाई भोट गरिदिनका लागि पनि सबैसँग अपिल गरेका छन् । उत्कृष्ट १२ मा पर्न सफल भएकाहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा प्रतियोगीको कोड नम्बर लेखेर भोटिङ बक्समा भोट खसाल्न सक्ने उनले बताए । हेर्नुहोस् भिडियो–

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलको उत्कृष्ट १२ मा भुवन घलान, यसरी गरौँ भोट

हेटौँडा आईडलमा उत्कृष्ट १२ छनौट, सारिका लामा बाहिरिए
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*