ब्वाईफ्रेण्ड बारे गायिका विद्या तिवारी गोप्य कुरा (भिडियो)

हेटौँडा, २४ फागुन । नेपाल आईडलको पहिलो सिजन र द भ्वाईस अफ नेपालको पहिलो सिजनमा सहभागिता भएसँगै थप चर्चामा आएकी गायिका विद्या तिवारीले ब्वाईफ्रेण्डबारे नयाँ खुलासा गरेकी छिन् । हिट हेटौँडा च्यानलमा मकवापुरे सञ्चारकर्मी मणिराज गौतमसँग कुराकानी गर्दै उनले आफु अझै सिंगल नै रहेको बताएकी हुन् ।
विवाहका लागि माग्न आएका ईन्जिनियरदेखि डाक्टरसम्मलाई छनौट नगरेकी उनलाई म्यासेजमै समेत प्रपोज गर्नेहरुको निकै ठूलो जमात रहेको खुलेको छ । नेपाल आईडलमा उत्कृष्ट १८ र द भ्वाईस अफ नेपालमा उत्कृष्ट ८ सम्म पुगेकी उनी पछिल्लो समय ‘घाममा सुकाईदेउ’, पिच रोड लगायतका चर्चित गीतहरुबाट थप चर्चामा छिन् ।
साँगितिक परिवारमा हुर्किएकी विद्याले पहिले अग्रजहरुको कभर गीत गाउँदै सांगितिक क्षेत्रमा जमेकी उनलाई अहिले श्रोताहरुले आफ्नो गीतहरुलाई टिकटक जस्ता सामाजिक सञ्जालमा कभर गर्दा निकै खुशी लागेको बताईन् । हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसमा विज्ञान संकाय अध्ययन गरेकी उनले कुनै बेला साँगितिक क्षेत्रमा प्रोफेस्नली लाग्ने कुनै योजना नभएता पनि आईडल र द भ्वाईसले आफुलाई नयाँ गन्तव्य दिएको बताईन् । हेर्नुहोस् थप कुरा भिडियोमा–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो