
खुशी नै छु तिमीले साथ छोडे पनि

मुटु त्यो हो जहाँ पिडा हुँदा अलिक–अलिक दुख्छ । माया पनि त्यो हो जस्ले नबुझ्दा त्यो आँखाबाट आँसु झर्छ कति सजिलो छ त्यो माया भने शब्द बोल्दा तर त्यो मन हो जहाँ लग्यो त्यहीँ नै मन जाने निस्ठुरी को आभाश हुन्छ । आज मेरो माया को पोको खोलिरहेछु, आँसुले सिर्जिएको कथा जस्तो न हो जीवन, फुलको थँुगा जस्तो न हो जीवन ।
प्यारो बिक्रम , उहीँ तिम्रो म टीका
मायाका पुस्पकुन्जहरु केबल तिमीलाई
सम्बोधन त मसँग नहोला तर पनि तिम्रो सामु केही शब्द लेख्दैछु । सानू स्थान दिनु होला । तिम्रो मनको मझेरिमा बस्न त नपाएनी, तिम्रो माया झेली रहेछ कोमल छाती जलेर गयो , खुशी नै छु तिमीले साथ छोडे पनि म तिम्रो याद लाई सम्झना बनाएर सम्झने छु । उही म तिम्रो साथी बन नसक्ने
–टिका अभागी पर्घारी लिम्बु, तेह्रथुम
(वि.सं. २०७५ फागुन २१ गते रेडियो अनमोल ९० मेगाहर्जको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ मा प्रसारित )
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो