सागर तामाङको मन छुने गजल

२३ फाल्गुन २०७५, बिहीबार ०५:२४
Sagar Tamang-Murchunga TV

छोडि गयौं आफ्नै भन्दा धेरै माया गर्दा पनि
बद्लिएन तिम्रो मन अश्रुधारा झर्दा पनि

कस्लाइ दोस दिनु भाग्य खोटो भएपछी
हेरिरहेँ आफ्नै खुशी पराइले हर्दा पनि

डोर्याएर लग्यौ अनि बिचमै छोडि गयौं
कति दया लागेन है छोडि एक्लै तर्दा पनि

मिठा मिठा कुरा गर्यौ मैले पनि हुन्छ भने
तर तिमिले घात गर्यौ तिम्रै भर पर्दा पनि

हाँसी हाँसी बाँच मै बसुँला रोई रोई
खुशियाली मनाए है अन्तमा म मर्दा पनि ।

–सागर तामाङ

(वि.सं. २०७५ फागुन २१ गते रेडियो अनमोल ९० मेगाहर्जको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ मा प्रसारित गजल)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*