यस्ता छन् हेटौँडा आईडलका उत्कृष्ट १५ प्रतियोगी, कसको कोड कति ?

२२ फाल्गुन २०७५, बुधबार १६:३९
Hetauda Idol Top 15-Murchunga TV 1

हेटौँडा, २२ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १५ प्रतियोगीहरुलाई बुधबारबाट भोट गर्न सकिने भएको छ । उनीहरुलाई मेलामा लिईको टिकटको अर्धकट्टीमा उनीहरुको कोड लेखेर भोट गर्न सकिनेछ । को–को छन् त उत्कृष्ट १५ मा ? अनि कति हो सहभागीको कोड नम्बर ? आउनुहोस् यसबारेमा जानकारी लिऔँ ।

उत्कृष्ट १५ प्रतिस्पर्धीको नामावली र भोटिङ कोड नम्बर

१) आशुतोष पोखरेल, भोटिङ कोड नम्बर १
२) विनायक विडारी, भोटिङ कोड नम्बर २
३) करप रुम्बा, भोटिङ कोड नम्बर ३
४) सुविन विश्वकर्मा, भोटिङ कोड नम्बर ४
५) कविर गौतम, भोटिङ कोड नम्बर ५
६) गंगा पाख्रिन ६, भोटिङ कोड नम्बर ६
७) सुसन शाह ठकुरी, भोटिङ कोड नम्बर ७
८) सारिका लामा, भोटिङ कोड नम्बर ८
९) प्रेम बैठा, भोटिङ कोड नम्बर ९
१०) विजय लामा, भोटिङ कोड नम्बर १०
११) सुसल तामाङ, भोटिङ कोड नम्बर ११
१२) दीपक कालिराज, भोटिङ कोड नम्बर १२
१३) राम कुमार गोले, भोटिङ कोड नम्बर १३
१४) भुवन घलान, भोटिङ कोड नम्बर १४
१५) पारु महरा, भोटिङ कोड नम्बर १५

Hetauda Idol Top 15-Murchunga TV 2

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडा–५ क्याम्पाडाँडामा जारी छ ।

उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

Hetauda Idol Top 15-Murchunga TV 3

यो पनि पढ्नुहोस्–

राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’

हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडलमा बुधबारबाट टिकट भोटिङ सुरु

हेटौँडा आईडलमा ईन्द्र घिमिरेको यात्रा

सारिका लामा हेटौँडा आईडलमा भिड्दै

हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ

हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा

नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*