नेवारपानीमा रातको समयमा भर्खरै दुर्घटना, एक जनाको मृत्यू

२१ फाल्गुन २०७५, मंगलवार २२:२०
Bike Accident Hetauda-Murchunga TV

हेटौँडा, २१ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा रातको मंगलबार राति सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । केही समय अघि मात्रै ना १२ प ८४७७ नम्बरको मोटरसाईकललाई गाडीले पछाडिबाट ठक्कर दिएपछि मोटरसाईकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परि मृत्यू भएका मोटरसाईकल चालकको पहिचान भएको छैन । घटनामा गम्भीर घाईते भएका एक जनालाई उपचारको लागि हस्पिटल पठाइएको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*