प्रदेश नम्बर ३ का अर्थमन्त्री मामाघर नेपालमा

२१ फाल्गुन २०७५, मंगलवार १४:२८
Kailash Dhungel Mama Ghar Nepal-Murchunga TV

हेटौँडा, २१ फागुन । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले मकवानपुरको हेटौँडामा अवस्थित मामाघर नेपालको अवलोकन गरेका छन् । सडक बालबालिकाको राहत,उद्वार,परामर्श,आवासिय सुबिधा र पारिवारिक पुनर्मिलन गर्दै सडक बालबालिकामुक्त समाज निर्माण अभियान चलाइरहेको मामाघर नेपालमा अवलोकन गरेका हुन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरले आयोजना गरेको सुखानी स्मृति दिवसको अवसरमा मामाघरमा सहयोग कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मन्त्री ढुङेलले आगामी वर्ष मामाघर नेपाललाई बजेट मै व्यवस्था गरी सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एकेडेमीका जिल्ला अध्यक्ष निरज ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा मामाघर नेपाललाई नगद तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको मामाघर नेपालले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*