मिस तामाङ २०१९ को ताज सरिता तामाङलाई

१९ फाल्गुन २०७५, आईतवार ००:४२
Sarita Tamang Miss Tamang 2019-Murchunga TV

काठमाडौँ, १९ फागुन । मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेकी छिन् । काठमाडौँमा अवस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिस तामाङ २०१९ को फाईनल राउण्डमा २२ जना तामाङ सुन्दरीहरुलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।

उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिराएका थिए । उनले एक लाख नगद र सिल्बर क्राउन जितेकी छिन् । त्यस्तै फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार, सिल्बर क्राउन लगायतका पुरस्कार पाएका छन् ।

यो मिस तामाङको १२ औं संकरण हो । एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा मिस तामाङको आयोजना गरिएको हो ।

मिस तामाङको फाईनलमा यसरी भयो झडप (भिडियो)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*