खुशी लामा र बाबु राईको गीतमा केकी र कमलको जोडी

१६ फाल्गुन २०७५, बिहीबार १३:४९
Khushi Lama Babu Rai Keki Adhikari Baishale-Murchunga TV

हेटौँडा, १६ फागुन । गायिका खुशी लामा र गायक बाबु राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित नायिका केकी अधिकारी र कमल सिंहको अभिनय रहेको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

‘बैँशले’ बोलको गीतलाई सलिना म्यूजिकले बजारमा ल्याएको हो । बुद्ध सागर (नापित) को शब्द तथा खेम थापाको संगीतमा तयार भएको गीतलाई कृष्ण वि.क.ले एरेञ्ज गरेका हुन् । बुद्ध थापाको छायाँकनमा तयार भएको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा गीतलाई ३२ हजारभन्दा बढी पटक हेरिएको छ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*