रोम ब्लेन्देन लामा र बिना घलेको नयाँ म्हेन्दोमाया गीत सार्वजनिक

१४ फाल्गुन २०७५, मंगलवार ०९:०१
Bina Ghale Lopchan & Rom Blenden Lama-Murchunga TV

चन्द्र घलान/हेटौँडा, १४ फागुन । चर्चित गायिका बिना घले लोप्चन र गायक रोम ब्लेन्देन लामाको नयाँ म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । ‘दामिज नुवाकोट’ च्यानलमार्फत गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।

‘तोङ्बे गङ मोङबे गङ’ बोलको उक्त गीतमा बिनोद तामाङको शब्द र संगीत रहेको छ । डिजिटल काठमाण्डु रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई डिका गुरुङ र शरण लामाले मिक्सिङ तथा ईडिट गरेका हुन् । गीतको अडियो भर्सन सार्वजनिक भएसँगै गायिका घलेले गीत राम्रो बनेको भन्दै एकपटक सुनेर कमेन्ट गरिदिनका लागि आग्रह गरेकी छिन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*