राक्सिराङमा प्रहरीको छापा, १३७ केजी गाँजा बरामद

१३ फाल्गुन २०७५, सोमबार ०९:२५
Raksirang Gaja-Murchunga TV

मकवानपुर, १३ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङमा अवस्थित कुमार स्याङ्तानको घरमा छापा मारेको छ । आईतबार साँझ करिब ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक पवन कुमार झाको टोलीले उनको घरमा छापा मारेको हो ।

स्याङ्तानको घरबाट १३७ केजी लागुऔँषध गाँजा फेला परेको बताईको छ । टोलीले बिशेष सुचनाको आधारमा राक्सिराङ गाउँपालिका वडा नम्बर १ ढुंखेलमा अवस्थित स्याङ्तानको घरमा लुकाई छिपाई राखेको अवस्थामा रातो प्लास्टिक र बोराहरुमा राखिएको गाँजा फेला पारेको हो । प्रहरकिा अनुसार घर धनी कुमार हाल फरार रहेकोले सो सम्बन्धमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भैरहेको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*