सिमलटारको योजना तथा विकास सम्बन्धी गोष्ठी सम्पन्न

११ फाल्गुन २०७५, शनिबार १८:४२
Simaltar Tol Bikas Sastha Hetauda-Murchunga TV

हेटौँडा, ११ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा सिमलटार टोल विकास संस्थाको योजना निर्माण तथा सुझाव संकलन सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पानी, बाटो, सरसफाई, टोल निर्माण लगायतका विषयमा छलफल भएको सञ्चारकर्मी जी न्यौपानेले जानकारी दिए ।

सिमलटार टोललाई व्यवस्थित गर्नका लागि गोष्ठीको आयोजना गरिएको सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापाले बताए ।

सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधु कुुमार थापा मगरको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा टोल विकास सँस्था नगर समन्वय समितिका सचिव देव कुमार श्रेष्ठ, विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुदुमाया थापा, सचिव कमल चन्द्र सुमन, शकंर ज्योति निमाविका विद्यालय व्यबस्थापन समिति अध्यक्ष भरत दर्लामी मगर लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*