
हेटौँडाकी ऋतु श्रेष्ठ ‘छमछमी सिजन ४’ को उत्कृष्ट ५० मा छनौट

हेटौँडा, १० फागुन । मकवानपुरको हेटौँडा निवासी ऋतु श्रेष्ठ चर्चित मेगा डान्सिङ कम्पिटिसन शो ‘ रियो छमछमी सिजन ४’ को उत्कृष्ट ५० मा परेकी छिन् । हेटौँडाबाट अडिसनमा सहभागी भएकी उनी अन्य कन्टेन्स्टेन्टलाई पछि पार्दै उत्कृष्ट ५० मा परेकी हुन् ।
मकवानपुरमा रही नृत्य प्रशिक्षकका रुपमा समेत कार्यरत ऋतु हेटौँडा–४ हुप्रचौरस्थित कलिउड कलाकेन्द्रमा आवद्ध छिन् । विभिन्न म्यूजिक भिडियोमा अभिनय समेत सुरु गरेकी छिन् ।
‘छमछमी’ नेपाल टेलिभिजनमा राति ८ः५० मा हेर्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै