रामबहादुर बम्जनलाई पक्राउ गर्न माग (भिडियो)

८ फाल्गुन २०७५, बुधबार १८:०७
Featured Video Play Icon

काठमाडौँ, ८ फागुन । चर्चित गायिका एवम् सांसद कोमल वलीले लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनलाई पक्राउ नगरेको भन्दै सरकारलाई प्रश्न तेस्र्याएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै वलीले बमजनबारे सरकारको धारणा माग गर्दै प्रश्न उठाएकी हुन् ।

उनले बमजनलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेका हुन् । वलीले लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापबारे पिडीत युवतीहरुले बयान दिए पनि बम्जनलाई कारवाही नगरेको आरोप लगाईन् । उनले तोकेरै भनिन्– ‘बम्जनलाई अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन ?’

बम्जनलाई मानिस बेपत्ता पारेको, आनीहरुलाई बलात्कार गरेको जस्ता आरोपहरु लाग्दै आएको छ । विभिन्न अनलाईन मिडियाले बम्जनका विरुद्धमा समाचार लेखेता पनि अहिलेसम्म सत्यतथ्य खुलेको छैन । उनी माथि लगाइएका आरोपहरु आरोप मात्र हुन् वा साँच्चै उनले अपराध गरेका हुन् भन्ने बारेमा अझै अन्यौलता छ ।
हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*