हेटौँडाबाट ‘बोका मास्टर–२’ रिलिज (भिडियो सहित)

७ फाल्गुन २०७५, मंगलवार १५:१९
Boka Master-Murchunga TV

हेटौँडा, ७ फागुन । ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिले कमेडी भिडियो ‘बोका मास्टर–२’ सार्वजनिक गरेको छ । ओपेराले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत कमेडी सिरिज ‘बोका मास्टर’ को दोस्रो भाग सार्वजनिक गरेको हो ।

यस अघि नै ‘बोका मास्टर’ को पहिलो भाग रिलिज गरिएको थियो । जसलाई दर्शकहरुले मन पराएका थिए । शिक्षा क्षेत्रमा केही शिक्षकहरुको आनीबानी र विद्यार्थीहरुको चतुर्याईका बारेमा कमेडी भिडियो केन्द्रित छ ।

ओपेरा टिमले तयार पारेको भिडियोमा रायु घले, बि एन धिताल, दिपक सापकोटा, सागर राई, रिकिता क्षेत्री लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
हेर्नहोस् ‘बोका मास्टर’ को दोस्रो भाग–

हेर्नुहोस् ‘बोका मास्टर’ को पहिलो भाग–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*