
हेटौँडाबाट ‘बोका मास्टर–२’ रिलिज (भिडियो सहित)

हेटौँडा, ७ फागुन । ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिले कमेडी भिडियो ‘बोका मास्टर–२’ सार्वजनिक गरेको छ । ओपेराले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत कमेडी सिरिज ‘बोका मास्टर’ को दोस्रो भाग सार्वजनिक गरेको हो ।
यस अघि नै ‘बोका मास्टर’ को पहिलो भाग रिलिज गरिएको थियो । जसलाई दर्शकहरुले मन पराएका थिए । शिक्षा क्षेत्रमा केही शिक्षकहरुको आनीबानी र विद्यार्थीहरुको चतुर्याईका बारेमा कमेडी भिडियो केन्द्रित छ ।
ओपेरा टिमले तयार पारेको भिडियोमा रायु घले, बि एन धिताल, दिपक सापकोटा, सागर राई, रिकिता क्षेत्री लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
हेर्नहोस् ‘बोका मास्टर’ को दोस्रो भाग–
हेर्नुहोस् ‘बोका मास्टर’ को पहिलो भाग–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै