मकवानपुरे राजु घलान तामाङको नयाँ कभर गीत सार्वजनिक

२९ माघ २०७५, मंगलवार ०८:४९
Raju Ghalan-Murchunga TV

हेटौँडा, २९ माघ । कान्तिपुर आईडलमा सहभागी भई चर्चामा आएका मकवानपुरका नव गायक राजु घलान तामाङको नयाँ कभर गीत सार्वजनिक भएको छ ।
गायक नितेशजंग कुँवरको हाम्रो नेपालमा बोलको गीतलाई उनले कभर भर्सन तयार गरेका हुन् ।उनले यसअघि पनि विभिन्न गीतको कभर भिडियो सार्वजनिक गरिसकेका छन् । उनी फ्लप क्रियशन टिभी मार्फत सर्ट मूभिहरुमा पनि देखिने गरेका छन् । हेर्नुहोस् अडियो भर्सन कभर गीत–

यो पनि हेर्नुहोस्

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*