मातृका आचार्यको ‘घाटमा मलाई लाँदा’ सार्वजनिक

हेटौँडा, २९ माघ । गायक तथा गीतकार माृतका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘घाटमा मलाई लाँदा’ बोलको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा मातृकाकै शब्द र स्वर रहेको छ । शब्दार्थ म्यूजिक मार्फत सार्वजनिक भएको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)