चलचित्र ‘मेरो पैसा खोई’ ट्रेण्डिङमा

२९ माघ २०७५, मंगलवार ०२:००
Featured Video Play Icon

हेटौँडा, २९ माघ । नेपाली कथानक चलचित्र ‘मेरो पैसा खोई’ युट्युव ट्रेण्डिङमा परेको छ । करिब १ साता अघि बुढासुब्बा मूभिजको अफिसियल युट्युव च्यानलमा अपलोड गरिएको हो । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा १५ लाख ९६ हजारभन्दा बढी पटक हेरिएको छ । र यो युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा छ ।

चलचित्रमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम डोल्मा गुरुङ, बुद्धि तामाङ, सविन तिवारी, रविन तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रलाई रोज रानाले निर्देशन गरेका हुन् । हेर्नुहोस् पुरा चलचित्र–

यो पनि हेर्नुहोस्

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*