बाग्मती गाउँपालिका राहत शिक्षकको अध्यक्षमा राना

२० माघ २०७५, आईतवार ०४:२५
Rahat Shikshak Bagmati Rai Gau-Murchunga TV 7

–प्रमोद कुमार राई
राईगाउँ, २० माघ ।
मकवानपुरको सुदुरपूर्वि बाग्मती गाउँपालिकाको राहत शिक्षकहरूको प्रथम अधिवेशनवाट गाउँपालिका स्तरीय नेपाल राहत संघर्ष समितिमा श्री बागभैरव मावि वाग्मती ९ का शिक्षक हस्त राना सर्वसम्मत अध्यक्षमा छनौट भएका छन् । अध्यक्ष राना सहित १३ सदस्यीय समिति निर्माण गरिएको हो ।

अधिवेशनवाट वरिष्ठ उपाध्यक्षमा माहाबुद्व आधारभूत विद्यालयका तिलकबहादुर पाख्रिन, उपाध्यक्षहरूमा देवकी माविकी उमा थापा, देवहित आधारभूत विद्यालयकी सुनिता लामा,सचिवमा देवकी माविका ज्ञानबहादुर थापा , कोषाध्यक्षमा सूर्य माविका ज्ञानबहादुर राई, सहसचिवमा गीता आविकी गीता राउत, सदस्यहरूमा ज्ञानमन्दिर आविका रामलगन चौधरी, जनहित आविका युधिर राना, चौरा आविका सन्तबहादुर थिङ, सरस्वती आविका वीरमान घलान, जनकल्याण आविकी शोभा न्यौपाने र सूर्य माविकी मीना न्यौपाने छनोट भएका छन् ।

Rahat Shikshak Bagmati Rai Gau-Murchunga TV 6

भेलामा ८६ जना राहत शिक्षकहरूको उपस्थिति रहेको थियो । हाल बाग्मती गाउँपालिकामा रहेका प्राविमा ७७ , निमाविमा २३ र माविमा ८ गरि जम्मा १०८ जना राहत शिक्षहरू कार्यरत छन् ।
यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*