गाई मारेको आरोपमा मकवानपुरबाट ३ जना पक्राउ

१५ माघ २०७५, मंगलवार १४:१६
Gai Kanda-Murchunga TV

हेटौँडा, १५ माघ । गाई मारेको आरोपमा मकवानपुर प्रहरीले मकवानपुरका ३ जना व्यक्तिलाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ निगालेमा माघ १५ गते राति करिब साँढे १२ बजे गाई काटेको भन्दै बकैया गाउँपालिका वडा नम्बर १२ बस्ने ५४ वर्षीय कृष्णबहादुर गोले, सोही ठाउँमा बस्ने १८ वर्षीय बिजय न्यासुर र वडा नम्बर ११ बस्ने १८ वर्षीय सुवाश टुप्पालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार निगाले भन्ने स्थानमा गाई काटेको भनि सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको थियो । उक्त स्थानमा जाँदा गाई काटी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ । उनीहरुमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट समेत प्रहरी खटाएको बताइएको छ ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*