हेटौँडाका उत्सव न्यौपाने बने हिरो, चलचित्र ‘सय कडा दश’मा यस्तो छ रोल (भिडियो)

१० माघ २०७५, बिहीबार १७:२०
Featured Video Play Icon

हेटौँडा, १० माघ । प्रतिक्षित नेपाली कथानक चलचित्र ‘सय कडा दश’ मा हेटौँडेली कलाकार उत्सव न्यौपानेले हिरोका रुपमा डेब्यू गरेका छन् । चर्चित कमेडी किङ मनोज गजुरेलको समेत डेब्यू मूभिका रुपमा चर्चामा आएको चलचित्रमा उनी नायिका करुणा श्रेष्ठ र नायक अमृत ढुङ्गानासँगै चर्चित कलाकार मनोज गजुरेल, राजाराम पौड्या लगायतका कलाकारहरुसँग स्क्रिन शेयर गर्दैछन् ।

हेटौँडा स्कूल अफ म्यानेज्मेन्टबाट अध्ययन गर्दै अध्ययनका लागि काठमाडाँैमा पुगेका उत्सवले आफु चलचित्रमा लाग्नुको कारण र आफ्नो रोलका बारेमा समेत हेटौँडाको न्यूज क्लबमा भएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । के भने त उनले ? हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*