
हेटौँडाका उत्सव न्यौपाने बने हिरो, चलचित्र ‘सय कडा दश’मा यस्तो छ रोल (भिडियो)

हेटौँडा, १० माघ । प्रतिक्षित नेपाली कथानक चलचित्र ‘सय कडा दश’ मा हेटौँडेली कलाकार उत्सव न्यौपानेले हिरोका रुपमा डेब्यू गरेका छन् । चर्चित कमेडी किङ मनोज गजुरेलको समेत डेब्यू मूभिका रुपमा चर्चामा आएको चलचित्रमा उनी नायिका करुणा श्रेष्ठ र नायक अमृत ढुङ्गानासँगै चर्चित कलाकार मनोज गजुरेल, राजाराम पौड्या लगायतका कलाकारहरुसँग स्क्रिन शेयर गर्दैछन् ।
हेटौँडा स्कूल अफ म्यानेज्मेन्टबाट अध्ययन गर्दै अध्ययनका लागि काठमाडाँैमा पुगेका उत्सवले आफु चलचित्रमा लाग्नुको कारण र आफ्नो रोलका बारेमा समेत हेटौँडाको न्यूज क्लबमा भएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । के भने त उनले ? हेरौँ भिडियो–
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)