हेटौँडाको कमाने सेवा केन्द्रमा १ महिनाको कारोवार करोडभन्दा बढी

९ माघ २०७५, बुधबार १५:२२
Hetauda Bachat Kamane Sewa Kendra-Murchunga TV

हेटौँडा, ९ माघ । हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कमाने सेवा केन्द्र हेटौंडा ८ ले सञ्चालनको पहिलो महिनामा १ करोड ४ लाखको कारोवार गर्न सफल भएको छ । गत पौष ९ गते देखि सञ्चालनमा आएको सो सेवाकेन्द्रमा एक महिनाको अवधीमा ५ सय भन्दा बढी सदस्यहरुले सेवा लिएका छन् भने ७० जना नयाँ सदस्य थपिएका छन् ।

सहकारीले मोबाईल बैकिङ, रेमिटेन्स लगायत सम्पुर्ण बित्तिय सेवा सदस्यहरुलाई दिँदै आईरहेको कमाने सेवा केन्द्रका प्रमुख सुशिल सुवेदीले बताए ।सहकारीको कमाने क्षेत्रमा करिब १ हजार २ सय शेयर सदस्यहरु रहेका छन् । नयाँ शेयर सदस्य थप गर्नु मात्र नभई हाल भइरहेका शेयर सदस्यहरुलाई सहज र सुबिधा सम्पन्न बित्तिय कारोवार उपलब्ध गराउनको लागि कमानेमा सेवा केन्द्र सञ्चालन गरिएको सुवेदीले बताए । सेवा केन्द्रबाट अब छिट्टै नै ऋण लगानीको समेत ब्यबस्था हुने समेत उनले बताए ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*