यस कारण फुट्यो विवेकशील शाझा पार्टी : रन्जु दर्शना (भिडियो)

९ माघ २०७५, बुधबार १४:५८
Ranju Darshana-Murchunga TV

हेटौँडा, ९ माघ । बैकल्पिक शक्ति निर्माणमा होमिएका विवेकशिल साझा पार्टी फुटेपछि, विवेकशिल नेपाली पार्टीले देशव्यापी अभियान सुरु गरेको छ । पुर्वको उर्लावारीबाट सुरु भएको अभियान पश्चिमको अत्तरियामा गएर समापन हुने कार्यक्रम अन्तरगत रञ्जुना दर्शना सहितको टोली मंगलबार हेटौंडा आईपूगेको हो । अभियानको क्रममा विरगंज हँुदै हेटाँैडा आईपुगेका केन्द्रिय सदस्य समेत रहेका युवा नेत्री रन्जु दर्शना, गोविन्द नारायण र मकवानपूर जिल्ला संयोजक प्रतिभा डंगोलको उपस्थितिमा हेटौंडाको न्यूज क्लवमा पत्रकार सम्मेलन गरि आफ्नो पार्टीको धारणा राखेका थिए । नेपालमा बैकल्पिक राजनीतिको अभ्यास गर्ने भन्दै गत स्थानिय चुनावमा तत्कालिन विवेकशिल नेपाली र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीको एकिकरण भएको थियो । तर यो अहिले टुक्रिएको छ । किन टुक्रियो त पार्टी यसो भन्छिन् रञ्जु दर्शना । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*