हेटौँडामा बिहानै अटो पल्टियो

९ माघ २०७५, बुधबार ०२:२९
Auto Accident Hetauda-Murchunga TV 2

हेटौँडा, ९ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका हेटौँडा–५ कान्ति लोकपथ मार्गको माछा प्लानमा अटो पल्टिएको छ । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको ना १ ह २३६४ नम्बरको अटो बिहान पल्टिएर सडकबाट तल झरेको हो ।

बिहान पानी परेको समयमा तिब्र गतिमा भएको कारण अटोले नियन्त्रण गुमाएपछि अटो पल्टिएर माछा प्लानको ड्याम छेउमा लगाएको जालीसम्मै पुगेको छ । गाडीमा क्षति पुगेपनि चालक शुकराम स्याङ्बो सकुशल रहेका छन् ।

Auto Accident Hetauda-Murchunga TV 1

तस्बिर–प्रष्ट खबरको सहयोगमा

तस्बिर–प्रष्ट खबरको सहयोगमा
यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*