बुद्ध मावि पान्तलेमा शिक्षक मनोहर ढकालको श्रद्धाञ्जली सभा

८ माघ २०७५, मंगलवार ०२:०२
Buddha Secondary School Manohar Dhakal Condolence-Murchunga TV 3

हेटौँडा, ८ माघ । आफ्नो विद्यालयका एक होनहार शिक्षक गुमाएकोप्रति दुःख व्यक्त गर्दैै हेटौँडा १२ पान्तलेमा अवस्थित श्री बुद्ध माध्यमिक विद्यालयले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सञ्चारकर्मी तथा विद्यालयका शिक्षक स्वर्गीय मनोहर ढकालको १३ औँ दिनको पूण्यतिथिमा विद्यालय प्राङ्गणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

श्रद्धाञ्जली सभामा विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुको सहभागिता रहेको थियो । ढकालले विद्यालयमा करिब १ दशकभन्दा बढी सेवा गरेका थिए । शिक्षक ढकालको निधनले विद्यालय परिवार र विद्यार्थीलाई शोकाकुल बनाएको छ । शिक्षक र विद्यार्थी माझ लोकप्रिय छबि बनाएका ढकालको मृत्यूले विद्यालय नै शोकमा डुबेको छ ।
Buddha Secondary School Manohar Dhakal Condolence-Murchunga TV 4
यो पनि हेर्नुहोस्–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*