‘द हेटौँडा क्रियु’ को ‘झुम्के बुलाकी’ सार्वजनिक हुँदै

६ माघ २०७५, आईतवार ०८:४७

मकवानपुर, ०६ माघ । मकवानपुरमा पछिल्लो समय चर्चामा रहन सफल डान्स ग्रुप ‘द हेटौँडा क्रियु’ को डान्स कभर भिडियो ‘झुम्के बुलाकी’ यही जनवरी २५ तारिखमा सार्वजनिक गरिने भएको छ ।

मायालु इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत भिडियो रिलिज गरिने कलाकार दिलिप लामाले जानकारी दिए । सिर्जु अधिकारी र अमृत खातीको आवाजमा रहेको उक्त गितको भिडियो द हेटौँडा क्रियुले तयार पारेको हो । भिडियोमा क्रियुका विष्णु, अमित,दिपक, दिलिप, कृष्ण, बिसु, अनिता, सन्ध्या र प्रियंकाको नृत्यलाई हेर्न सकिन्छ ।

गीतमा बिसम गौतमको शब्द र सिर्जु अधिकारीको संगीत रहेको छ । विष्णु ठकुरीको निर्देशन रहेको भिडियोलाई आशिष लामा, सुजन मग्राती र मिलन श्रेष्ठले खिचेका हुन् । गीतलाई अधिनायक मान शेरचनले सम्पादन गरेका छन् ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*