नेवाः ताम्सालिङ प्रदेश माग्दै हेटौँडामा गर्जिए तामाङहरु (भिडियो)

४ माघ २०७५, शुक्रबार १३:४२
Featured Video Play Icon

हेटौँडा, ०४ माघ । नेवाःताम्सालिङ समन्वय समितिको आयोजनामा शुक्रबार हेटौँडामा ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि नागरिक दबाब सभा’ भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ फरेष्ट्रिबाट दबाब र्याली सुरु भई बुद्धचोकमा आएर सभामा परिणत भएसँगै तामाङ, नेवार तथा आदिवासी जनजाति नेताहरु निकै गर्जिए । उनीहरुले प्रदेश नम्बर ३ को नाम कुनै पनि हालतमा ‘नेवाःताम्सालिङ प्रदेश’ राख्नुपर्ने माग गरे । हेर्नुहोस् भिडियो–

भाग १ हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*