लाईभ–हेटौँडामा ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि यसरी भयो नागरिक दबाब सभा

४ माघ २०७५, शुक्रबार ०८:४७
Newa Tamsaling Nagarik Dabab Sabha-Murchunga TV

हेटौँडा, ०४ माघ । नेवाःताम्सालिङ समन्वय समितिको आयोजनामा आज शुक्रबार हेटौँडामा ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि नागरिक दबाब सभा’ भईरहेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ फरेष्ट्रिबाट दबाब र्याली सुरु भई बुद्धचोकमा आएर सभामा परिणत भएको छ । नागरिक दबाब सभामा प्रदेश नम्बर ३ का सांसद तथा पूर्व सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हेरौँ लाईभ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*