पेटिकोट आन्दोलन गर्ने सावित्री सुवेदीको कडा भाषण, महिला प्रहरी सेलमाथि नै ठूलो आरोप (भिडियो)

३ माघ २०७५, बिहीबार ०७:११
Featured Video Play Icon

मकवानपुर, ०३ माघ । ‘जय नारी अभियान’ लिएर अगाडि बढेपश्चात पेटिकोट आन्दोलन समेत गरेकी सावित्री सुवेदीले प्रहरी प्रशासनको महिला सेललाई नै महिलाको ईज्जतको धज्जी उडाउने र बलात्कृत महिलालाई झनै पिडा दिने मेलमिलापको नाममा महिला हिंसा गर्ने अखडाको रुपमा विश्लेषण गरेकी छिन् । उनले हेटौँडामा भएको एक कार्यक्रममा निर्मला पन्तदेखि कयौँ बलात्कृत चेलीको बेदना पोख्नुका साथै प्रहरी प्रशासनले मेलमिलापका नाममा कसरी बलात्कृत नारीको अपहेलना गर्छ भन्ने विषयमा कडा भाषण दिएकी थिईन् । हेरौँ उनको कडा भाषण–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*