
पेटिकोट आन्दोलन गर्ने सावित्री सुवेदीको कडा भाषण, महिला प्रहरी सेलमाथि नै ठूलो आरोप (भिडियो)

मकवानपुर, ०३ माघ । ‘जय नारी अभियान’ लिएर अगाडि बढेपश्चात पेटिकोट आन्दोलन समेत गरेकी सावित्री सुवेदीले प्रहरी प्रशासनको महिला सेललाई नै महिलाको ईज्जतको धज्जी उडाउने र बलात्कृत महिलालाई झनै पिडा दिने मेलमिलापको नाममा महिला हिंसा गर्ने अखडाको रुपमा विश्लेषण गरेकी छिन् । उनले हेटौँडामा भएको एक कार्यक्रममा निर्मला पन्तदेखि कयौँ बलात्कृत चेलीको बेदना पोख्नुका साथै प्रहरी प्रशासनले मेलमिलापका नाममा कसरी बलात्कृत नारीको अपहेलना गर्छ भन्ने विषयमा कडा भाषण दिएकी थिईन् । हेरौँ उनको कडा भाषण–
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)