तामाङ ल्होछार गीत ‘ओन्मा दाङ्बो दुईसाङरी’ सार्वजनिक हुने

३० पुष २०७५, सोमबार ११:४६
Onma Dangbo Duisangri-Murchunga TV 1

हेटौँडा, ३० पुस । राजकुमार तामाङ र बबिता पाख्रिनको आवाजमा सजिएको ‘ओन्मा दाङ्बो दुईसाङरी’ बोलको ल्होछार गीतको म्यूजिक भिडियो माघ २ गते युट्युब मार्फत सार्वजनिक हुने भएको छ । राजकुमार तामाङको संगीत तथा ए.एस. मोक्तान तामाङको शब्द तथा निर्माणमा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिन थालिएको हो ।

विक्रम मोक्तानको छायाँकन रहेको म्यूजिक भिडियोलाई अमिर दोङले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा पुसन लामा, अमिर दोङ तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Onma Dangbo Duisangri-Murchunga TV

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*