गायक समिर आचार्य र हेटौँडेली विद्या तिवारीको गीत युट्युब ट्रेण्डिङमा

२९ पुष २०७५, आईतवार ०४:०४
Bidhya Tiwari & Samir Aacharya-Murchunga TV

हेटौँडा, २९ पुस । मकवानपुरको हेटौँडामा जन्मिएर गायन क्षेत्रमा चर्चा कमाईरहेकी गायिका विद्या तिवारीको नयाँ गीत युट्युब ट्रेण्डिङमा परेको छ । यस अघि ‘पिच रोड’ गीतबाट समेत प्रशंसा बटुलेकी विद्याको ‘.घाममा सुकाई देउ’ बोलको गीत युट्युब ट्रेण्डिङमा परेको हो ।

समिर आचार्य र विद्या तिवारीको आवाज समावेश गीतमा चर्चित नायिका आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको छ । गीतमा समिर आचार्यकै शब्द र संगीत रहेको छ । टेकेन्द्र शाहको निर्देशन रहेको म्यूजिक भिडियोमा राजिव समरको कोरियाग्राफी रहेको छ ।

नेपाल आईडल सिजन १ र द भ्वाईस अफ नेपालमा सहभागिता जनाएसँगै चर्चित बनेकी विद्याका अन्य गीतहरु समेत चर्चामा छन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*