मानबहादुर मुक्तानको अध्यक्षतामा मनहरीमा काउनको गठन

२८ पुष २०७५, शनिबार १४:३१
Nepal Nirman Tatha Sambadda Shramik Sangh Kaun-Murchunga TV

मकवानपुर, २८ पुस । पश्चिम मकवानपुरको मनहरीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संंघ (काउन) गठन गरिएको छ । मानबहादुर मुक्तान अध्यक्ष रहने गरी ११ सदस्यीय कार्य समिति गठन गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए ।

संघको उपाध्ययक्ष राजकुमार ओझा र राधा मुक्तान,सचिव कुमार थिङ, सहसचिव विमला तामाङ र कोषध्यक्ष कृष्ण बहादुर कोईराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश कोइराला ,खेमराज थिङ, सनिश प्रजा, खड्गबहादुर ओली र रमेश प्रजा चयन भएका छन् ।

संघको सल्लाहकारका रुपमा पदम तितुङ र धर्म स्याङतानलाई चयन गरिएको छ । काउनका संस्थापक अध्यक्ष ज्ञानेन्द्रबहादुर अधिकारीको उपस्थितिमा संघको गठन गरिएको हो ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*