
मानबहादुर मुक्तानको अध्यक्षतामा मनहरीमा काउनको गठन

मकवानपुर, २८ पुस । पश्चिम मकवानपुरको मनहरीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संंघ (काउन) गठन गरिएको छ । मानबहादुर मुक्तान अध्यक्ष रहने गरी ११ सदस्यीय कार्य समिति गठन गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए ।
संघको उपाध्ययक्ष राजकुमार ओझा र राधा मुक्तान,सचिव कुमार थिङ, सहसचिव विमला तामाङ र कोषध्यक्ष कृष्ण बहादुर कोईराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश कोइराला ,खेमराज थिङ, सनिश प्रजा, खड्गबहादुर ओली र रमेश प्रजा चयन भएका छन् ।
संघको सल्लाहकारका रुपमा पदम तितुङ र धर्म स्याङतानलाई चयन गरिएको छ । काउनका संस्थापक अध्यक्ष ज्ञानेन्द्रबहादुर अधिकारीको उपस्थितिमा संघको गठन गरिएको हो ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)